Thakur jii(@ThakurDomi) 's Twitter Profile Photo

मेरो नराम्रो समय देखेर खुसि हुने हरुको अगाडि,
छिट्टै सफलताको बाटो देखाईदिनु है भगवान.!🕉️🙏
☕️🌼
🙏🙏
🙏🏻🌺
..✍️ 💞

मेरो नराम्रो समय देखेर खुसि हुने हरुको अगाडि,
छिट्टै सफलताको बाटो देखाईदिनु है भगवान.!🕉️🙏
        #शुभबिहानी ☕️🌼
#हर__हर__महादेव 🙏🙏
#शुभदिनको_कामना 🙏🏻🌺
      ..✍️#GoodMornig💞
account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
अलि ब्यस्त थिएँ, हालखवर सोध्न सकिन
चहाँदा चहाँदै खल्लो लाग्छ, बोल्न सकिन
यस्तै रहेछ सानु, समय परिस्थिती मिल्दैन है
कति सुनाउनु थियो, मनको खोल्न सकिन
💞💞💞


☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

जराबाट पलाएकाहरु साधारण जिवनमै रमाउछन !
टुप्पोबाट पलाएकाहरु संसार नै जितेको जस्तो गर्छन।
☕️🌼
✅🍀🌿🍀😘❤️
🙏🏻🌺
🍀🙏🍀🍀
💞

account_circle
TaNkA JoShI(@tanka_fkb) 's Twitter Profile Photo

'स्वास्थ्य सबैभन्दा ठुलो उपहार, सन्तोष सबैभन्दा ठूलो धन, बिश्वाश सबैभन्दा असल सम्बन्ध ।' 🙂
🌅🌅🌅

account_circle
कुमार आचार्य(@kumarjunu) 's Twitter Profile Photo

🥀 सपना जस्तै हुन्छन कतिपय कुराहरु आखामा र मनमा हुन्छन , तर जिन्दगीमा हुदैनन 😞😞

🥀 हेरेर तिम्रा निस्छल आखाहरुमा
आफू लाई बिर्सिने रहर छ
हराएर तिम्रो न्यानो स्पर्शमा
मदहोश कतै बरालिने रहर छ ❤️🌺🌹💕

शुभ प्रभात☕️🙏
शुभ बिहानी💞💙
शुभदिनको कामना 🤗💞💕🌹

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
ढुङ्गालाई माटोको भर, माछालाई पानीको
छन् दाजुभाई,तैपनि आमालाई भर सानीको
किसानको भविष्य, जमिन र बादल माथि है
राजा डुबेका प्यारमा, गर्छन् ख्याल रानीको
💞💞💞


☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
कुमार आचार्य(@kumarjunu) 's Twitter Profile Photo

दात कडा भयर छिटै झर्छ ,
जिब्रो नरम हुनाले मर्नेबेलासम्म रहि रहन्छ,
त्यसैले नरम हुन सिक्नुस !
उम्लनु हुन्न , उम्लियो भने पोखिएर
जान्छ 🙏💓🌹🌺💕

☕️🙏
शुभ बिहानी💞💙
शुभदिनको कामना 🤗💞💕🌹

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

मेरो नराम्रो समय देखेर खुसि हुने हरुको अगाडि,
छिट्टै सफलताको बाटो देखाईदिनु है भगवान.!🕉️🙏
☕️🌼
🙏🏻🌺
..✍️ 💞

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

सहयोग आवश्यकतामा रहेका अपरिचितका
लागि गर्नुस तपाईंले जीबनमा सोच्दै नसोचेको
बेला त्यो सहयोगको मुल्य फिर्ता पाउनु हुनेछ ।।

☕️☕️
🙏🙏

account_circle
राम पराजुली(@Rkmparajuli) 's Twitter Profile Photo

काम सकिय पछि मान्छेको र निको भैइ सकेपछि
बाकी रहेको औषधि को कसैले वास्ता गर्दैनन !!

🙏🙏

account_circle
d-ream-boy💫❣️(@chetansapkota18) 's Twitter Profile Photo

शुन्य आकाश 😊
चिसो बतास अनि नयाँ जिउने आशा सङ्गै गन्तव्यहिन यात्राको सुरुवात !!🤗♥️
♥️💞
🤞♥️💞

account_circle
✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

भाग्यको ढोकामा मुड्की बजार्नु भन्दा राम्रो हो कर्म
को तुफान पैदा गर । भाग्यको ढोका आफै खुल्छ ।
☕️🌼
🙏🏻🌺
..✍️ 💞

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

जिन्दगीमा दुई वटा काम कहिल्यै नगर्नु, गलत
मान्छेसँग माया अनि सहि मान्छेसँग टाईम पास ।।

🌅🌻☕️
😍❤️🙏

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

ऋण जस्तै हो जिन्दगी पनि त्यसलाई कहिले आशुको रुपमा, कहिले हाँसोको रुपमा त कहिँले सुख अनि कहिले दुःखको रुपमा जीवनभर तिरिरहनु पर्छ ।।

🌅🌻☕️
😍❤️🙏

account_circle
✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

अवसर र सूर्योदयमा एउटै समानता छ । ढिलो गर्नेलाई यसले पर्खदैन ।
☕️🌼
🙏🏻🌺
..✍️ 💞

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

परिचित ठाउँहरू पनि बिराना लाग्न थाल्छन्
जब मन एक्लो हुन्छ।❤️‍🩹
❤️🕊️ ।
☕️🌼
🙏🏻🌺
..✍️

account_circle
कृषा के.सी.(@krishakc2) 's Twitter Profile Photo

चाहानेहरूसँग मित्रता हुन्छ तर
सिध्याउन चाहानेहरूसँग दुश्मनी नै हुनेछ ।।

🌻☕️
😍🙏

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

मान्छे कैलेई पनि पुर्ण हुँदैन 😊
सुरु भए देखि अन्त्य सम्म त्यहीँ पुर्ण हुन खोज्दा खोज्दै नै जिन्दगी सकिन्छ♥️
🙏❤️
🙏😊❤️

account_circle