Kavita Timilsina(@KabitaTimilsin4) 's Twitter Profile Photo

प्रेमले भरिएको आँखा,
श्रद्धाले झुकेको शीर,
सहयोग गर्दै गरेको हात, र,
सत्य लिप्त रहने जिब्रोसँग अगाध प्रेम छ, मेरो ❤️

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
कोही छैन मेरो, तिम्रै लाग्छ भर
हिम्मत जुट्दैन, तिमी अघि सर
अन्तरमूखी छु, हत्पत खुल्दिन
बोली फुट्दैन, सानू गर है कर
💞💞💞


☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
COOL(@sharma_cool2) 's Twitter Profile Photo

ठिक पनि गलत मानिसका हातबाट गलत हुन्छ । र बेठिक पनि सहि मानिसका हातबाट साँचो हुन्छ ।
🙏🌹🌞🌝♥☘️☘️🌹🌹🌧️🌧️

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

आफ्नो मनको किताब उसैको सामु मात्र खोल्नुहोस् जसले पढेर पनि बुझ्न सकोस् 🥺🥺😘🤗
।🙏🍃🌳
☕️🌷😍🙏
🌼🌼🌼
❤️❤️🙏🙏
❤️🙏✍🏻🙏🙏🙏✍🏻

account_circle
COOL(@sharma_cool2) 's Twitter Profile Photo

प्रेम जति नै सुन्दर होस् यो धरातलभन्दा माथि कहिल्यै उठ्न सक्दैन ।
🙏🌹🌞🌝♥☘️☘️🌹🌹🌧️🌧️

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

अक्सर आँखा त्यही मान्छेले खोलिदिन्छ जस्लाई आँखा चिम्लेर बिश्वास गरिन्छ।🌿❤️🌿🙏
💞💞💞

☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo

काम गर्ने मान्छेको गल्ती हुन सक्छ, गल्ती गरीएला, अपमान सहनु पर्ला भनेर कार्यबाट विमुख वा भाग्ने कुरा आउँदैन। केवल गल्तीलाई मनन् गर्नु पर्यो, दोहोराउनु भएन। जिवनमा एउटै गल्ती नगर्ने मान्छे खोजेर कहाँ पाईएला?

☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

जुन दिन देखि आमाले कसैसँग सापटी माग्नु पर्दैन ,
त्यहि दिन देखि म संसारको सबैभन्दा सफल मान्छे हो | ❤️😊
🍀🕊️
💞💞💞
☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

यो रहरको शहर हो, थाहा छैन अझै कति दु:खको प्रहर पार गर्नुपर्ने हो ।❤️😔
❤️
विहानी☕️🌷😍🙏
दिनको_कामना❤️❤️🙏🙏

account_circle
COOL(@sharma_cool2) 's Twitter Profile Photo

रिसको बेला को वार्तालाप ले नसोचेको र नखोजेको घटना गराउछ । त्यसैले रिसको बेला वार्तालाप नगर्नु नै जाति हुन्छ ।
🙏🌹🌞🌝♥☘️☘️🌹🌹🌧️🌧️

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

थाकेको शरीर 'उदास आँखा' मन भरी पिडा ओठ मा फिक्का हाँसो अनि हरा भरा भबिस्यको चिन्ता यस्तै चलिरहेको छ जिन्दगी.....❤️💐
☕️🌷😍🙏
🙏🍀🌿🙏
❤️❤️🙏🙏h

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

मान्छे ईमानदार भनेको ताल्चा जस्तो हुनु पर्छ जो आफु टूट्टछ तर आफ्नो चाबी कहिल्यै परिवर्तन गर्दैन!❤️
😊
🍀🕊️
💞💞💞
☕️🌷😍🙏
🙏📱🍀🍀🌿🙏✅
❤️❤️🙏🙏

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

जब मान्छे मौनता सङ्ग नजिक हुन्छ तब उ बाहिरी वातावरण जति नै रमाइलो भए पनि खुशी हुन सक्दैन
🙏
💞💞💞
❤️🙏🍀🇳🇵
🙏🇳🇵🍀🍀
☕️🌷😍🙏
🌹☘️🌿🍀❤️🌹☘️
❤️❤️🙏🙏

account_circle
COOL(@sharma_cool2) 's Twitter Profile Photo

आफ्नै भर छैन । अरूको भर परेरे । कसरी जिन्दगी को नयाँ यात्रालाई तय गर्न सकिन्छ र ?
🙏🌹🌞🌝♥☘️☘️🌹🌹🌧️🌧️

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

आफ्नै ठाउँ को सपना राम्रो छैन मलाई लाग्छ जे गर्छ बाहिर को सपना लेगर्छ be positive
😊
🍀🕊️
💞💞💞
☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

दुई घन्टा को फिलिम बनाउन त बर्सौ लाग्छ.. यहाँ
यो त जिन्दगी हो मित्र केही समय त लागिहाल्छ नि 😌🥰

🙏🍀🌿
☕️🌷😍🙏
🙏💇‍♀️🌿🍀🍀
❤️❤️🙏🙏

account_circle
Rhythm Thapa(@Rhythmthapa2023) 's Twitter Profile Photo

मिठा मिठा बातहरु सुन्दरी र सुरा अनी
मगजमा बस बस्छन एकान्तका साथी बनी
छिटोछोटो सबै खोज्छन समयको माग भनी
बुद्दी बिनै गुमाउँछन अगाडिको भाग पनि

🙏🌄
🙏💐

मिठा मिठा बातहरु सुन्दरी र सुरा अनी
मगजमा बस बस्छन एकान्तका साथी बनी
छिटोछोटो सबै खोज्छन समयको माग भनी
बुद्दी बिनै गुमाउँछन अगाडिको भाग पनि

#शुभविहानी🙏🌄
#शुभदिनको_कामना 🙏💐
account_circle