USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

आफ्नो गाडीको सर्भिसिङ समयमै गरेर वायु प्रदूषण कम गर्न योगदान दिउँ।

SambhavCha

USAID/Nepal @FHI360

#SwachchhaHawaSambhavCha #HawaKoKuraGarau #SwachchhaHawa

@USAIDNepal @FHI360
account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

आफ्नो स्कुटरको सर्भिसिङ समयमै गरेर वायु प्रदूषण कम गर्न योगदान दिउँ।

दैनिक मास्क लगाउनुहोस् र दम जस्ता रोगबाट टाढा रहनुहोस्।

#AQAW2024 #HawaKoKuraGarau #SwachchhaHawa
account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउनु प्रत्येक नागरिकको अधिकार हो।

त्यसैले, आफ्नो अधिकार बारे सचेत होऔ र स्वच्छ हावाको लागी आवाज उठाऔॅ ।

आफ्नो मोटरसाइकलको सर्भिसिङ समयमै गरेर वायु प्रदूषण कम गर्न योगदान दिउँ।

SambhavCha

USAID/Nepal @FHI360

आफ्नो मोटरसाइकलको सर्भिसिङ समयमै गरेर वायु प्रदूषण कम गर्न योगदान दिउँ। 
 
#SwachchhaHawaSambhavCha #HawaKoKuraGarau #SwachchhaHawa

@USAIDNepal @FHI360
account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

पछिल्ला दिनहरूमा वन डढेलोको घटनाहरू बढिरहेको र यस कारण नेपालमा वायु प्रदूषण पनि अत्यन्तै बढिरहेको छ। डढेलोको धेरै घटना मानवीय कारणले भएको अनुसन्धानले देखाउँछ।
वन डढेलो कम गर्न के उपाय अपनाउन सकिन्छ होला?

Source dpnet.org.np/public/uploads…

पछिल्ला दिनहरूमा वन डढेलोको घटनाहरू बढिरहेको र यस कारण नेपालमा वायु प्रदूषण पनि अत्यन्तै बढिरहेको छ। डढेलोको धेरै घटना मानवीय कारणले भएको अनुसन्धानले देखाउँछ।
वन डढेलो कम गर्न के उपाय अपनाउन सकिन्छ होला?

Source dpnet.org.np/public/uploads…

#AQAW2024 #HawaKoKuraGarau #SwachchhaHawa
account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

वायु प्रदूषणमा सबैभन्दा धेरै योगदान पुर्याउने श्रोतहरु मध्य एक हाम्रै सवारी साधनहरु हुन्। आफ्नो सवारी साधनबाट निस्कने धुवाँ र प्रदूषण सकेसम्म कम गराउने तरिका के होला?
आफ्नो विचार कमेन्ट गर्नुहोस !

#HawaKoKuraGarau #SwachchhaHawa #USAIDCleanAir @USAIDNepal @FHI360
account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

सवारी साधनबाट निस्कने कालो धुवाँले स्वास्थ्यमा धेरै खतरा निम्त्याउन सक्छ !
Source: Aerosol and Air Quality Research
aaqr.org/articles/aaqr-…
USAID/Nepal FHI 360

वायु प्रदूषणबाट सबैभन्दा बढी बालबालिका प्रभावित हुन्छन्। आफ्ना बालबालिकालाई स्वास्थ्य राख्न व्यक्तिगत रुपमा वायु प्रदूषण कम गर्ने तरिकाहरु अपनाऔं। मास्कको प्रयोग गरौँ ।
Source: stateofglobalair.org/resources/coun…

काठमाडौँ उपत्यकामा फोहोरको राम्रो व्यवस्थापन नभएको कारण पनि मानिसहरु घरेलु फोहोर जलाउने गर्छन्। काठमाडौँमा फोहोरको राम्रो व्यवस्थापन गरी प्रदूषण कम गर्न के गर्नु पर्छ होला?

काठमाडौँ उपत्यकामा हुने वायु प्रदूषणकाे प्रमुख कारण ठुला सवारी साधनहरुबाट हुने उत्सर्जन पनि हाे ।

Source: aaqr.org/articles/aaqr-…

घर बाहिर निस्कँदा नियमित रुपमा मास्कको प्रयोग गराैँ र वायु प्रदूषणबाट स्वास्थ्यमा पर्ने असर कम गराैँ।
Source: nature.com/articles/jes20…

#HawaKoKuraGarau #SwachchhaHawa #USAIDCleanAir @USAIDNepal @fhi360
account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

वायु प्रदूषणले हाम्रो स्वास्थ्यमा हानी पुर्याउनुको साथै हामी सबैको आयु पनि घटाइरहेको छ।
Source: Air Quality Life Index Nepal Factsheet, 2023
aqli.epic.uchicago.edu/wp-content/upl…
USAID/Nepal @FHI360

वायु प्रदूषणले हाम्रो स्वास्थ्यमा हानी पुर्याउनुको साथै हामी सबैको आयु पनि घटाइरहेको छ।
Source: Air Quality Life Index Nepal Factsheet, 2023
aqli.epic.uchicago.edu/wp-content/upl…
#HawaKoKuraGarau #SwachchhaHawa #USAIDCleanAir @USAIDNepal @FHI360
account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका हरेक मानिसको स्वास्थ्यमा वायु प्रदूषणले धेरै नै असर परिरहेको छ। यस वायु प्रदूषणको असरबाट आफु र आफ्नो परिवारलाई जोगाउन के गर्नुपर्छ होला?
आफ्नो विचार कमेन्ट गर्नुहोस !
USAID/Nepal FHI 360

काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका हरेक मानिसको स्वास्थ्यमा वायु प्रदूषणले धेरै नै असर परिरहेको छ। यस वायु प्रदूषणको असरबाट आफु र आफ्नो परिवारलाई जोगाउन के गर्नुपर्छ होला?
आफ्नो विचार कमेन्ट गर्नुहोस !
#HawaKoKuraGarau #SwachchhaHawa #USAIDCleanAir @USAIDNepal @fhi360
account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

मास्क लगाइ घातक वायु प्रदूषणकाे हानिकारक असरलाई कम गराऔँ ।
Source: Evaluating the efficacy of cloth facemasks in reducing particulate matter exposure nature.com/articles/jes20…
USAID/Nepal FHI 360

मास्क लगाइ घातक वायु प्रदूषणकाे हानिकारक असरलाई कम गराऔँ  ।
Source: Evaluating the efficacy of cloth facemasks in reducing particulate matter exposure nature.com/articles/jes20…
#HawaKoKuraGarau #SwachchhaHawa #USAIDCleanAir @USAIDNepal @FHI360
account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

negatively impacts sports performance because of decreased lung function and vascular function.

is necessary for improving sports in Nepal.

In the meantime, let's follow their example and wear masks to protect ourselves.

account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

'भक्तपुरको चाँगुनारायण नगरपालिकाले वायु गुणस्तर व्यवस्थापन कार्य योजना– २०८० सार्वजनिक गरेको छ । देशका ७५३ स्थानीय तहहरु मध्ये चाँगुनारायण नगरपालिका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने पहिलो नगरपालिका हो ।'

washkhabar.com/np/2024/04/29/…

account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

'The Ministry of Health and Population Nepal has urged people to wear masks in view of the increase in air pollution in Kathmandu.'

english.khabarhub.com/2024/30/353403/

account_circle