Saurav Dhakal(@DhakalSaurav) 's Twitter Profileg
Saurav Dhakal

@DhakalSaurav

#Storyteller @StoryCycle
#DreamDesigner @OurDreamCity

#Traveler #GreatHimalayanTrail
#FoodTracker #KARESA

ID:38609179

linkhttps://www.storycycle.org/ calendar_today08-05-2009 04:52:20

100,7K Tweets

14,3K Followers

2,2K Following

Follow People
NagarikNews(@nagarik_news) 's Twitter Profile Photo

फरार सांसद बस्नेत र गृहमन्त्री लामिछानेको सहकारी मुद्दामा के समानता छ ? trib.al/ly3M1Pb

account_circle
Bishodip(@bishodip) 's Twitter Profile Photo

गिरीबन्धुजस्तै हदबन्दीभन्दा बढीको जग्गा साटफेर गरी बेच्न पाउँ भन्दै ४ सय बढी उद्योग/प्रतिष्ठानले भूमिसुधार मन्त्रालयमा आवेदन दिएका छन् । यसरी आवेदन दिनेहरुमा अधिकांश एमाले प्रवेश गरेका व्यवसायीहरु छन् । clickmandu.com/2024/05/313980…

account_circle
Samaya📀(@Samaya290) 's Twitter Profile Photo

Gajendra Budhathoki ♿ उसको ऋण दिएको प्राय परियोजनाहरू सबै
डामाडोल नै छन् |
बाटा देखि सहरी व्यवस्थापन |

छानी छानी त्यस्तैमा ऋण दिँदो रहेछ |
वर्षौसम्म आफ्नो अधिन राख्नलाई |

account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

टक्सार म्यागजिनले मेलम्ची एडीबी स्क्याम नै भनेर लेखिसकेको छ । यो रु १०० अर्बको एडीबी स्क्याम हो ।

account_circle
गौरव(@gpokhrel) 's Twitter Profile Photo

यो त कामिरिता शेर्पा नि छक्क पर्ने खालको भयो ;))

account_circle
KP Dhungana 🇳🇵(@kpdhungana) 's Twitter Profile Photo

हिजो रवि लामिछानेको नागरिकता र राहदानीको विषय लेख्दा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको मान्छे बनाए। आज सिरोहियाको लेख्दा रविको मान्छे बनाउँदै छन्। वाह रे विष्लेशक। मान्छे प्रधान हैन, प्रमाण प्रधान हो, कहिले सोच्ने!
पहिलो रवि, दोस्रो निर्मल पुर्जा, तेस्रो सिरोहिया। ह्याट्रिक हो।

account_circle
Daya(@DayaDudraj) 's Twitter Profile Photo

हातमा बाल्टी बोकेर पानी मागिरहेको यो समूह चुरे संरक्षणको माग गरिरहेको छ । २५ दिन पैदल हिँडेर सप्तरीको भारदहदेखि राजधानी काठमाडौं आएका उनीहरू काठमाडौंस्थित माइतीघर मण्डलमा धर्ना बसेका छन् ।
Video link: youtu.be/9hplHEK2EOQ

हातमा बाल्टी बोकेर पानी मागिरहेको यो समूह चुरे संरक्षणको माग गरिरहेको छ । २५ दिन पैदल हिँडेर सप्तरीको भारदहदेखि राजधानी काठमाडौं आएका उनीहरू काठमाडौंस्थित माइतीघर मण्डलमा धर्ना बसेका छन् । Video link: youtu.be/9hplHEK2EOQ #Water_Resource_Conservation #SDG_6 #River_Protection
account_circle
Makalu Khabar(@makalukhabar) 's Twitter Profile Photo

नेपालमा किन भयो कृषि कामदारको हाहाकार ? makalukhabar.com/2024/05/999773…

account_circle
Saurav Dhakal(@DhakalSaurav) 's Twitter Profile Photo

नजिकाे हाट तिर जानुस । स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनुस ।
बजेट भाषणको भर नपर्नुस ।।

नजिकाे हाट तिर जानुस । स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनुस । #Nepal #LocalFood बजेट भाषणको भर नपर्नुस ।। #EnvironmentFriendly
account_circle
kiran joshi (100% Follow Back)(@kiranjoshi235) 's Twitter Profile Photo

राश्वपा सांसद मनिष झा
भर्खरै Tweet डिलिट किन गरे ?
डिलिट गर्नुको कारण के ?

राश्वपा सांसद मनिष झा भर्खरै Tweet डिलिट किन गरे ? डिलिट गर्नुको कारण के ?
account_circle
Bipendra(@Bipendraa) 's Twitter Profile Photo

'अदालतले पक्राउ पुर्जी जारी गरेकाले सिरोहियालाई पक्राउ गरिएको' भन्ने प्रचन्ड र ओलीका कुरा पत्याउने हो भने,

प्रचन्डविरुद्ध अहिलेसम्म परेका उजुरीमा प्रहरीलाई अनुसन्धान गर्न दिने हो भने कम्तिमा सयवटा पक्राउ पुर्जी जारी गराउन सक्छ !

account_circle
Baahrakhari(@12khari) 's Twitter Profile Photo

“मेरो श्रीमान् बित्नुभइसक्यो । खाइ नखाइ सहकारीमा जम्मा गरेको पैसा हामीले फिर्ता पाएनौँ,” उनले भनिन्, “आन्दोलनमा आउँदा उल्टै खर्च हुन्छ । म बिरामी हुँदा पनि हस्पिटल जान खर्च पाइनँ । सहकारीमा जम्मा गरेको आफ्नै पैसा पनि पाइएन ।”

baahrakhari.com/detail/421879/…

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

‘कर्णालीको स्रोत र भोट दुवैको दोहन भएको छ। भोट हाल्न लगाएर नागरिकका रूपमा सम्मानित जीवन बाच्न पाउने अधिकार हनन हुनु भोटको दोहन हो।’

- माधव चौलागाईं (Madhav Chaulagain) सँग अनिता भेटवाल (@BhetwalAnita) ले गरेको कुराकानी



himalkhabar.com/news/141656

account_circle
Ukaalo(@ukaalonews) 's Twitter Profile Photo

संरक्षणका लागि भन्दै डोजर लगाइएपछि जैमिनी–३ मा रहेको गाजाको दह (ताल), ढोरपाटन–९ मा रहेको रुद्रताल, काठेखोला–४ मा रहेको खोरताल र तमानखोला–२ मुठाचौरस्थित बराहताल सुक्न थालेका छन्।

ukaalo.com/news/20240524-…

account_circle