Amod Pyakuryal(@AmPyakuryal) 's Twitter Profileg
Amod Pyakuryal

@AmPyakuryal

Observer of all things interesting! #Angaalo https://t.co/fyf1eivmsp

ID:263279086

calendar_today09-03-2011 18:59:20

5,2K Tweets

1,0K Followers

638 Following

Amod Pyakuryal(@AmPyakuryal) 's Twitter Profile Photo

पूर्वसभामुख दमननाथ ढुंगाना दलहरूले संसद्लाई सत्तामा जाने माध्यम मात्र बनाएको आरोप लगाउँछन्। नीति तथा कार्यक्रम, बजेट र सरकार निर्माणमा मात्र संसद् केन्द्रित भएको उनको भनाइ छ।
Kiran Dahal

account_circle
Amod Pyakuryal(@AmPyakuryal) 's Twitter Profile Photo

Fancy and functional public bus stands, public toilets are great achievements; now if only we can get functional public servants we would be that much closer to Utopia

account_circle
Amod Pyakuryal(@AmPyakuryal) 's Twitter Profile Photo

स्पेसेफिकेसन’मा चलखेल
प्रतिस्पर्धा साँघुरो बनाउन छेकबारहरू खडा गरिएको टेन्डर डकुमेन्टले नै देखाउँछ। सार्वजनिक खरिदसम्बन्धी मौजुदा विधिविपरीत अनावश्यक शर्तहरू थपेर फराकिलो प्रतिस्पर्धामा छेकबार लगाउन ‘टेन्डर डकुमेन्ट’भित्र ‘स्पेसेफिकेसन’मा चलखेल हुने गरेको आरोप छ।  
Ritesh

account_circle
Ukaalo(@ukaalonews) 's Twitter Profile Photo

गिरीबन्धु टि–इस्टेटका मजदुरहरूले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन्।
ukaalo.com/news/20240514-…

account_circle
Mohd Ayub(@ayubaazad) 's Twitter Profile Photo

Important piece of investigation on how corruption and state's inability to act leaves a settlement struggle for water. prabita shrestha
ukaalo.com/news/20240513-…

account_circle
Devendra R Bhattarai(@registandiary) 's Twitter Profile Photo

नक्कली शरणार्थीझैं राज्य-संयन्त्र मिलेर गरेको अर्को दोहन :
***
बिर्तामोड नगरपालिका क्षेत्रभित्रको झण्डै ३४४ बिघा जमिन भनेको सम्पत्तिको सानो भोल्युम होइन। मेरो विचारमा यो जग्गाको प्रचलित मूल्य ४५ देखि ५० अर्ब रूपैयाँ होला !'
ukaalo.com/opinion/202405…

account_circle
Amod Pyakuryal(@AmPyakuryal) 's Twitter Profile Photo

The conversation never puts the most needy and their lack of access to care in the front and the center! That is not a lucrative healthcare topic 🤷🏻‍♂️

account_circle
Ukaalo(@ukaalonews) 's Twitter Profile Photo

राम्रो कमाइको लोभ देखाएर कश्मीर पुर्‍याइएका नेपालीलाई त्यहाँ बन्धक बनाइएको खबर लिएर सरोज राय गृह र परराष्ट्र मन्त्रालय धाए। तर सरकारले वास्ता नगरेपछि आफैँ अघि सरे। कसरी सफल भयो सरोजको 'मिसन कश्मीर?' Aaditya Nepal ukaalo.com/news/20240513-…

account_circle
Ukaalo(@ukaalonews) 's Twitter Profile Photo

खानेपानीको समस्या हल गर्न गाउँमा दुई ‘डिप बोरिङ’ र एउटा ठूलो ट्यांकी बनाइयो। तर पिउनयोग्य र पर्याप्त पानी नआउँदा सुक्न लागेको कुवामा निर्भर छन्, गोदावरीस्थित नमूनाबस्तीका बासिन्दा। prabita shrestha
ukaalo.com/news/20240513-…

account_circle
Amod Pyakuryal(@AmPyakuryal) 's Twitter Profile Photo

आज काठमाण्डू पनौती बसमा सुनेको:
“शंखूको सुन्तला, भक्तपुरको जूजू धौ, जय बीरेन्द्र”
😂😂😂

account_circle
Amod Pyakuryal(@AmPyakuryal) 's Twitter Profile Photo

यस्तो अवस्थामा कांग्रेसले संसदीय छानबिन समितिलाई ‘बटमलाइन’ बनाएपछि बजेट पनि अध्यादेशमार्फत जारी गर्नुपर्ने अवस्था आउन सक्छ। सत्तालाई अध्यादेशकै टेकोमा पुर्‍याउन कांग्रेसले पनि अड्डी कसेको देखिन्छ।  
अजातशत्रु

account_circle
कालापानी-लिपुलेक(@4JzdJuPW8OIGNvC) 's Twitter Profile Photo

मेरो नजरमा एकमात्र बिस्वासिलो, भरपर्दो मिडिया Ukaalo
जस्लाई म ढुक्कले राज्यको 'चौथो अँग' भन्न सक्छु !
Amod Pyakuryal हजुरको टिमलाई हार्दिक नमन !

ukaalo.com/news/20240512-…

account_circle
Amod Pyakuryal(@AmPyakuryal) 's Twitter Profile Photo

विभेदका यस्ता अनेकन् श्रृंखलाले महिलामाथिको भेदभाव उनीहरू पाठेघरभित्र आउनु अगावैबाट शुरू हुन्छ भन्ने पुष्टि गर्छ, जसले महिलाको इज्जत उनीहरूको योनीमा देख्छ र त्यसैको आडमा उसको सीमा निर्धारण गर्छ।

account_circle
Devendra R Bhattarai(@registandiary) 's Twitter Profile Photo

मानक नजिर :
—गिरीबन्धु विवाद सामान्यभन्दा फरक र बढी ‘सिरियस केस’ हो,
—गिरीबन्धु जग्गाको प्रचलित मुल्य ४५देखि ५० अर्व रुपैंयासम्म पुग्छ,तस्करीका रुपमा पैसाको खेलो चल्नु हुँदैन,
—एक किलो सुन र एक किलो फलाम साटफेर गरेकोलाई 'समानुपातिक' भन्न मिल्दैन !
***
ukaalo.com/opinion/202405…

account_circle
Amod Pyakuryal(@AmPyakuryal) 's Twitter Profile Photo

गरिबलाई बचाउन ल्याइएको स्वास्थ्य बीमा सिध्याउन को कसरी लाग्दैछन्? youtu.be/vQ5l4cr6J5U?si… via YouTube

account_circle
Amod Pyakuryal(@AmPyakuryal) 's Twitter Profile Photo

महानगरका मेयर बालेन शाहको निर्देशनमा गठित छानबिन समितिले गत वर्ष साउन ५ गते महानगरलाई विस्तृत प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनले जेपी स्कुल र मिश्रको कम्पनीबीच कानून मिचेर विभिन्न मितिमा गरिएका करार सम्झौताहरु खारेज गर्न सुझाएको थियो।
Dipa Dahal🇳🇵

account_circle
Amod Pyakuryal(@AmPyakuryal) 's Twitter Profile Photo

‘हदबन्दी छुट पाएका सयभन्दा बढी कम्पनीहरूले जग्गाको सट्टापट्टा र स्थानान्तरणका लागि भूमि व्यवस्था मन्त्रालयमा निवेदन दिएका छन् भन्ने सुनिएको छ। यसका परकम्पहरू आउनै बाँकी छन्।’
Devendra R Bhattarai

account_circle