Biplab Chimariya(@BiplabChimariya) 's Twitter Profile Photo

भाइटिकाको शुभकामना!

सप्तरंगी टीकाले दाजुभाइ र दिदी बहिनी बिचको सम्बन्धलाई अझ प्रगाढ र सुरक्षित बनाओस्।

account_circle
Deelip Reenohong Rai(@deelipreenohong) 's Twitter Profile Photo

आज दाजुभाइ, दिदीबहिनीको तिहार, भाइटीका !
भाइटीकाको शुभकामना !!

आज दाजुभाइ, दिदीबहिनीको तिहार, भाइटीका !
भाइटीकाको शुभकामना !!
account_circle
मनोज दाहाल(@manojdahal1995) 's Twitter Profile Photo

झापा मेचिनगर ३ बाट सबैलाई नमस्कार सहित भाईटिकाको शुभकामना 😍😍

झापा मेचिनगर ३ बाट सबैलाई नमस्कार सहित भाईटिकाको शुभकामना 😍😍
account_circle
ѕυnιl yogι(@SunilY7539) 's Twitter Profile Photo

आफ्नो बहिनी को रक्षा गरेजस्तै
अरु को बहिनी नि रक्षा गर्नु हैँ, भाईटिकाको शुभकामना♥️

आफ्नो बहिनी को रक्षा गरेजस्तै 
 अरु को बहिनी नि रक्षा गर्नु हैँ, भाईटिकाको शुभकामना♥️
account_circle
Rajendra Khadka(@Rajendr90329735) 's Twitter Profile Photo

जसरी टिकाले निधार सजाउँछ, त्यसरी नै तपाइको जीवनमा आशीर्वाद, खुशी र एकताले सजियोस्। भाइटीकाको शुभकामना !🙏🙏

जसरी टिकाले निधार सजाउँछ, त्यसरी नै तपाइको जीवनमा आशीर्वाद, खुशी र एकताले सजियोस्। भाइटीकाको शुभकामना !🙏🙏
account_circle
Prem B.Malla(@premmal18598441) 's Twitter Profile Photo

तिहारको शुभकामाना का साथै यमपञ्चकको आज अन्तिम दिन भाइटीकाको शुभकामना यसरी नै दिदी बैनी को आशिष आशीर्वाद पाइरहु ❤️❤️❤️❤️🙏🙏🙏❤️❤️❤️❤️

तिहारको शुभकामाना का साथै यमपञ्चकको आज अन्तिम दिन भाइटीकाको शुभकामना  यसरी नै दिदी बैनी को आशिष आशीर्वाद पाइरहु ❤️❤️❤️❤️🙏🙏🙏❤️❤️❤️❤️
account_circle