gokarna aryal(@gokarnaar) 's Twitter Profile Photo

हैट, गिरीबन्धु जस्तै हदबन्दी बढीको हजारौं बिघा जग्गा खर्बौंमा बेच्न एमाले प्रवेश गरेका थिए यी २३५ व्यवसायी ।

यो गिरिबन्धु प्रकरणमा छानबिन गर्‍यो भने पुरै एमाले एउटै काण्डमा सकिने रहेछ । 😱😱😂
clickmandu.com/2024/05/313980…

account_circle
Ranchod Das Chanchad(@rdchanchad) 's Twitter Profile Photo

Discover Karnataka's timeless charm! From the majestic Mysore Palace to the ancient ruins of Hampi, the state is a treasure trove of history and culture. Explore lush coffee plantations in Coorg and pristine beaches in Gokarna. Karnataka awaits!

Discover Karnataka's timeless charm! From the majestic Mysore Palace to the ancient ruins of Hampi, the state is a treasure trove of history and culture. Explore lush coffee plantations in Coorg and pristine beaches in Gokarna. Karnataka awaits! #Travel #Heritage #IncredibleIndia
account_circle
Mohammed Zubair(@zoo_bear) 's Twitter Profile Photo

A lot of BJP members & supporters are sharing an AI generated image of PM Modi as real. This image is viral on WhatsApp with a claiming that this photograph was clicked by a 'French Gora Tourist' in Gokarna, Karnataka & it's a 'message to entire Planet Earth by Nature'.😂😂😂😂

A lot of BJP members & supporters are sharing an AI generated image of PM Modi as real. This image is viral on WhatsApp with a claiming that this photograph was clicked by a 'French Gora Tourist' in Gokarna, Karnataka & it's a 'message to entire Planet Earth by Nature'.😂😂😂😂
account_circle
gokarna aryal(@gokarnaar) 's Twitter Profile Photo

प्रतिपक्षले त उठायो रे तर यहाँ सत्तपक्षकै सांसदहरूले समेत संसद महासचिवको दोहोरो नागरिकता छ भनेर बारम्बार बोलिरहेकैछन् । यसरी महासचिव शंकाको घेरामा हुँदै गर्दा यो सरकारले छानबिन गर्नुपर्ने होइन ?

यहाँ व्यक्ति अनुसार फरकफरक कानुन लाग्छ भन्ने भाष्यलाई प्रमाणीत गर्दैछ यो सरकार ।

account_circle
gokarna aryal(@gokarnaar) 's Twitter Profile Photo

सत्ताको बलमिच्याई र सहकारी ठगी विरुद्ध,
बचतकर्ताको रकम फिर्ता गराई न्याय दिलाउन !

विरोध प्रदर्शन र खुल्ला सभामा

आज दिउँसो १ बजे प्रदशनीमार्ग जाऔं ।

यो यो ठाँउमा यसरी भ्रष्टाचार भएको देखिन्छ यथार्थ के हो छानबिन गर्नुपर्छ दोषीलाई कार्वाही हुनुपर्छ पिडितले न्याय पाउनुपर्छ भन्दा नेपाली कांग्रेसले माफी माग्नुपर्ने ? जिमु सुकुम्बासी ८ आने 😂🤣

account_circle
gokarna aryal(@gokarnaar) 's Twitter Profile Photo

गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता भएका तथ्यपरक समाचारहरू मिडियामा आइरहेकाछन्, प्रतिपक्षीले संसदमा प्रमाण नै प्रस्तुत गरेका छन् तर गृहमन्त्री माथी छानबिन गर्न सरकार मान्दैन । कारण ??

बाहिर बोल्दा अन्तर्राष्ट्रिय स्तरको छानबिन समितिपनी बनाउन तयार छु भन्ने गृहमन्त्री

सबै एमालेका परेछन् । जग्गा खान माहिर छन् एमालेहरू 😂😂

एकातिर गिरिबन्धु झ्वाम अर्कातिर अर्कै व्यक्तिको जग्गा झ्वाम । एमाले कडै हो सम्पत्ति लुट्नमा । 😜

पक्राउ गर्छन् कि उन्मुक्ति दिन्छन् हेरौं ।
ratopati.com/story/428680/b…

account_circle
प्रियंवदा 🇮🇳🚩(@Priyamvada227s) 's Twitter Profile Photo

What a beautiful way to Depart.🙏

Mahasamadhi.

Gokarna Parthagali Mathadhish Srimad Vidhyadhiraj Tirtha Has left this world on (19/07/2021) in Padmasana pose.🙏

Om Shanthi🙏

What a beautiful way to Depart.🙏

Mahasamadhi.

Gokarna Parthagali Mathadhish Srimad Vidhyadhiraj Tirtha Has left this world on (19/07/2021) in Padmasana pose.🙏

Om Shanthi🙏
account_circle
gokarna aryal(@gokarnaar) 's Twitter Profile Photo

लाजमर्दो के गरेको होला दाजु Pradip Bhattarai यस्तो एमाले नेतालाई सम्झौनुपर्ने देखियो है । 😂

account_circle
gokarna aryal(@gokarnaar) 's Twitter Profile Photo

एक भेटमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग सोधे– सभामुखको उमेदवार कसलाई बनाउँदै हुनुहुन्छ ?

ओलीले यस्तो जवाफ दिएका थिए ,“चिन्ता लिनुपर्दैन कमरेड ! पार्टीले भन्दा कोसीमा हाम फाल्न तयार हुने व्यक्तिलाई उमेदवार बनाउछौँ ।

नतिजा ? 🤪

baahrakhari.com/detail/422041

account_circle
Rita Thapa(@bheribas) 's Twitter Profile Photo

A pure Joy to be playing back in Gokarna Golf Resort with my caddy of some 23 years, Parashuram Chora, after 9 months after his serious accident🙏🏼

account_circle
gokarna aryal(@gokarnaar) 's Twitter Profile Photo

ए साँच्चै , कैलाश सिरोहियालाई पक्राउ गरेर थुनेपछी गिरिबन्धु टि-स्टेट जग्गा प्रकरणमा भएको अर्बौ भ्रष्टाचारको बारेमा लेख्न छोड्लान् र मिडियाहरूले K P Sharma Oli ☭ Comrade Prachanda Rabi Lamichhane ??

मलाई त लेख्न छोड्लान् जस्तो लाग्दैन । 🤔

account_circle
gokarna aryal(@gokarnaar) 's Twitter Profile Photo

जहाँ घाऊ छ, त्यहाँ औषधी लगाए छिटै सञ्चो हुन्छ, तर अन्यत्र औषधी लगाए निको हुन्न भन्ने नेपाली उखान छ । जसकाबारेमा प्रश्न उठ्यो, त्यसकाबारेमा छानबिन समिति बनाउनुभन्दा समस्या लम्ब्याउन लाग्नु सत्तापक्ष उल्टो बाटो हिँड्नु हो ।
baahrakhari.com/detail/421800

account_circle
kidnapper(@kidnapperreddy) 's Twitter Profile Photo

Finally d most awaited summer 🌞 trip begins 🛵

Hyderabad - pune - mumbai - goa - gokarna - murudeswar - udipi - kukke - bangalore - tirupati

Pls bless me prendss 😍

account_circle
gokarna aryal(@gokarnaar) 's Twitter Profile Photo

तपाईंको व्यक्तित्व सार्वजनिक पुँजी हो। त्यो पुँजी आफ्नो विवेक र ब्रह्मले देखेको विषय निर्धक्क अभिव्यक्त गर्न लगानी गर्ने हो ।समाजमा सहमति विमति हुन्छन्। आफ्नो मतले समाजलाई मार्गदर्शन गर्नुको सट्टा भीडसामु आत्मसमर्पण गर्ने हो भने मान्नुस्- तपाईंको लोकप्रियता र व्यक्तित्व बन्धक छ।

account_circle