Radhika Basnet(@RadhikaBasnet15) 's Twitter Profile Photo

हिन्दू समुदाय, अब जागौँ !
मेडिटेसनमा शरीरलाई हठपूर्वक नियन्त्रण गरिन्छ।नक्कली सन्तहरूले अध्यात्मसित जोडेर मानिसहरूलाई मूर्ख बनाउँछन्। यथार्थ आध्यात्मिक ज्ञान पूर्ण सन्तले नै बताउँछन् वर्तमानमा सन्त रामपालजी महाराजले बताइरहनु भएको छ।

#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस्
account_circle
चुच्चे 🤥(@basnet_10) 's Twitter Profile Photo

: भर्खरै घोराही विद्युत प्राधिकरण आसपासमा देखिएको दृश्य !!🤥

#light : भर्खरै घोराही विद्युत प्राधिकरण आसपासमा देखिएको दृश्य !!🤥
account_circle
Sharan Basnet(@basnetsharan87) 's Twitter Profile Photo

A really great team !!
इतिहासमा अहिले सम्मकै उत्कृष्ट बलियो नेपाली क्रीकेट टोलि ।
यी अनुहारहरु कारणबस बाहेक Top 11 बाट परिबर्तन गर्न हुदैन ।

A really great team !! 
इतिहासमा अहिले सम्मकै उत्कृष्ट बलियो नेपाली क्रीकेट टोलि ।
यी अनुहारहरु कारणबस बाहेक Top 11 बाट परिबर्तन गर्न हुदैन ।
account_circle
चुच्चे 🤥(@basnet_10) 's Twitter Profile Photo

नर्सरी राख्ने तयारी गर्दै विद्यार्थी
पाल्पाको रामपुर नगरपालिकास्थित रामतुलसी नमुना माध्यमिक विद्यालयका कृषि बाली विज्ञान सङ्कायका विद्यार्थी तरकारी नर्सरी राख्ने तयारी गर्दै । यहाँका विद्यार्थीले विद्यालय प्राङ्गणमा प्रयोगात्मक अभ्यासका लागि विभिन्न बालीहरु लगाउने गरेका छन् 🤥

घोराही-प्यूठान सडक खण्डअन्तर्गत बंगलाचुली गाउँपालिका र माण्डवी गाउँपालिकाको सिमाना क्षेत्रमा देखिएका गिद्धहरु । गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा लिने गरिन्छ।🤥

WHO Timor-Leste(@WHOTLS) 's Twitter Profile Photo

Mr. Manab Basnet of The Global Fund met with Dr. Arvind Mathur, WHO Rep for TL, to discuss support for TB, HIV, Malaria, and health systems. WHO, key partner to the Ministry of Health, renewed its collaboration with The Global Fund via a Technical Assistance MoU for 2024-26.

Mr. Manab Basnet of The Global Fund met with Dr. Arvind Mathur, WHO Rep for TL, to discuss support for TB, HIV, Malaria, and health systems. WHO, key partner to the Ministry of Health, renewed its collaboration with The Global Fund via a Technical Assistance MoU for 2024-26.
account_circle
चुच्चे 🤥(@basnet_10) 's Twitter Profile Photo

घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेका स्थानीय लालप्रसाद रोकाले व्यावसायिक रुपमा गर्नु भएको गोलभेंडाखेतीमा फलेको गोलभेंडा बिक्री गर्नका लागि टिपिँदै । रोकाले दश वर्षदेखि एक बिगाह क्षेत्रफलको जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ ।🤥

घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरीले व्यावसायिक रुपमा गरेको धनिया खेती । धनिया बिक्री गरेर वार्षिक करिब रु आठ लाख आम्दानी गर्ने उहाँ बताउनुहुन्छ 🤥

रोल्पा को त्रिवेणी गाउँपालिका-३ रानागाउमा चुनढुङ्गा उत्खनन् मा स्थानिय ले बिरोध गरेका हुन। बिभिन्न समय मा स्थानिय ले आन्दोलन गर्दै आएको तर सिमेन्ट उद्योग का कर्मचारी हरू ले आस्वासन दिएर टार्दै आएको स्थानिय ले बताएका छन्।🤥

घोराही उपहानगरपालिका १८ स्थित मसिना गाउँमा धमाधम काँक्रो खेती सुरु भइरहेको छ।🤥