Nepali Army(@NepaliArmyHQ) 's Twitter Profileg
Nepali Army

@NepaliArmyHQ

Welcome to the official Twitter page of the Nepali Army(NA). This is the correct page if you're looking for news coverage, videos and photos related to the NA.

ID:3177678720

linkhttp://www.nepalarmy.mil.np calendar_today27-04-2015 10:32:32

3,6K Tweets

190,2K Followers

15 Following

Nepali Army(@NepaliArmyHQ) 's Twitter Profile Photo

प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान-२०२४ मा सहभागी फौजसँग Video Tele-Conference मार्फत उक्त अभियान सम्बन्धी प्रगति विवरणको जानकारी लिनुका साथै हिमाल सफाइको निर्धारित लक्ष्य अनुरूप कार्य गर्न निर्देशन दिनुभयो ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान-२०२४ मा सहभागी फौजसँग Video Tele-Conference मार्फत उक्त अभियान सम्बन्धी प्रगति विवरणको जानकारी लिनुका साथै हिमाल सफाइको निर्धारित लक्ष्य अनुरूप कार्य गर्न निर्देशन दिनुभयो । #NepaliArmy
account_circle
Nepali Army(@NepaliArmyHQ) 's Twitter Profile Photo

शीघ्र प्रभाव आयोजना (QIP) अन्तर्गत चन्दननाथ गणले जाजरकोट जिल्ला, कुशे गाउँपालिका-६, थर्पुभर्मामा निर्माण सम्पन्न गरेको हेलिप्याड उत्तर पश्चिम पृतनाका पृतनापतिले स्थानीय निकायलाई हस्तान्तरण गर्नुभएको छ ।

शीघ्र प्रभाव आयोजना (QIP) अन्तर्गत चन्दननाथ गणले जाजरकोट जिल्ला, कुशे गाउँपालिका-६, थर्पुभर्मामा निर्माण सम्पन्न गरेको हेलिप्याड उत्तर पश्चिम पृतनाका पृतनापतिले स्थानीय निकायलाई हस्तान्तरण गर्नुभएको छ । #NepaliArmy #QuickImpactProject #ChandanNathBn #NorthWesternDivision
account_circle
Nepali Army(@NepaliArmyHQ) 's Twitter Profile Photo

शीघ्र प्रभाव आयोजना (Quick Impact Project) अन्तर्गत शम्शेर गुल्मले कालिकोट जिल्ला शुभकालिका गाउँपालिका-५, स्थित सुकाटियामा निर्माण गरेको हेलिप्याड उक्त गुल्मका गुल्म पतिले स्थानीय निकायलाई हस्तान्तरण गर्नुभएको छ ।

शीघ्र प्रभाव आयोजना (Quick Impact Project) अन्तर्गत शम्शेर गुल्मले कालिकोट जिल्ला शुभकालिका गाउँपालिका-५, स्थित सुकाटियामा निर्माण गरेको हेलिप्याड उक्त गुल्मका गुल्म पतिले स्थानीय निकायलाई हस्तान्तरण गर्नुभएको छ । #NepaliArmy #QuickImpactProject #ShumsherCoy
account_circle
Nepali Army(@NepaliArmyHQ) 's Twitter Profile Photo

धादिङ, खनियावास र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा नेपाली सेनाद्वारा जडान गरिएको हाईब्रिड बृजको धादिङ्ग जिल्लाका प्रतिनिधि सभा सदस्य माननीय श्री रामनाथ अधिकारी तथा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले वैशाख १६ गते समुद्‍घाटन गर्नु भएको छ ।

सफा हिमाल अभियान-२०२४ अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालहरु बाट वैशाख १६ गतेसम्म कुहिने र नकुहिने कुल १९४३ के.जि फोहोर संकलन गरेको छ ।

सफा हिमाल अभियान-२०२४ अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालहरु बाट वैशाख १६ गतेसम्म कुहिने र नकुहिने कुल १९४३ के.जि फोहोर संकलन गरेको छ । #NepaliArmy #MountainCleanUpCampaign #SafaHimal
account_circle
Nepali Army(@NepaliArmyHQ) 's Twitter Profile Photo

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चुनौतीको रूपमा देखा परिरहेको साइबर अपराधलाई अनुगमन, नियमन र नियन्त्रण गर्न आवश्यक पहलहरूको पहिचान गर्ने उद्देश्यले जंगी अड्डामा सञ्चालित एक दिने चौथो राष्ट्रिय साइबर सुरक्षा गोष्ठी-२०८१ वैशाख १३ गते सम्पन्न भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चुनौतीको रूपमा देखा परिरहेको साइबर अपराधलाई अनुगमन, नियमन र नियन्त्रण गर्न आवश्यक पहलहरूको पहिचान गर्ने उद्देश्यले जंगी अड्डामा सञ्चालित एक दिने चौथो राष्ट्रिय साइबर सुरक्षा गोष्ठी-२०८१ वैशाख १३ गते सम्पन्न भएको छ । #NepaliArmy #CyberSecurity
account_circle
Nepali Army(@NepaliArmyHQ) 's Twitter Profile Photo

नारायणदल गणले थासाङ्ग-४, झिप्रा देउरालीमा बैशाख १० गते एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली सेना, लेते प्राथमिक स्वास्थ्य केन्द्र तथा झिप्रा देउराली स्वास्थ्य सेवा ईकाईका स्वास्थ्यकर्मीहरुको सहयोगमा सञ्चालित उक्त शिविरबाट करिब ३२० जना लाभान्वित भएका छन् ।

सफा हिमाल अभियान-२०२४ अन्तरगत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि वैशाख ०२ गते काठमाडौँबाट १२ जना सैनिक र १ जना शेर्पा सरदार सहित स्याङ्गबोचे प्रस्थान गरेको हिमाल सफाइ अभियान टोली वैशाख ०९ गते सगरमाथा आधार शिविर पुगेको छ ।

सफा हिमाल अभियान-२०२४ अन्तरगत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि वैशाख ०२ गते काठमाडौँबाट १२ जना सैनिक र १ जना शेर्पा सरदार सहित स्याङ्गबोचे प्रस्थान गरेको हिमाल सफाइ अभियान टोली वैशाख ०९ गते सगरमाथा आधार शिविर पुगेको छ । #mountaincleanupcampaign #NepaliArmy
account_circle
Nepali Army(@NepaliArmyHQ) 's Twitter Profile Photo

मिति २०८१ वैशाख २ गते सफा हिमाल अभियान-२०२४ अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाई कार्यको लागि १२ जना सैनिक र १ जना शेर्पा सरदारको टोली नेपाली सेनाको हवाई साधन मार्फत स्याङ्बोचे तर्फ प्रस्थान गरेको छ ।

मिति २०८१ वैशाख २ गते सफा हिमाल अभियान-२०२४ अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाई कार्यको लागि १२ जना सैनिक र १ जना शेर्पा सरदारको टोली नेपाली सेनाको हवाई साधन मार्फत स्याङ्बोचे तर्फ प्रस्थान गरेको छ । #NepaliArmy #MountainCleanUpCampaign #Sagarmatha #Lhotse #Nuptse
account_circle
Nepali Army(@NepaliArmyHQ) 's Twitter Profile Photo

नव वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना- नेपाली सेना

account_circle
Nepali Army(@NepaliArmyHQ) 's Twitter Profile Photo

नगरपालिकाको वडा नं. ५ स्थित चिसापानीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । उक्त शिविरबाट पाँचसय भन्दा वढी स्थानीय लाभान्वित भएका छन् ।

नगरपालिकाको वडा नं. ५ स्थित चिसापानीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । उक्त शिविरबाट पाँचसय भन्दा वढी स्थानीय लाभान्वित भएका छन् । #NepaliArmy #No1RajdalBn #NAMedicalCamp #FreeMedicalCamp
account_circle
Nepali Army(@NepaliArmyHQ) 's Twitter Profile Photo

स्व. श्री माधव प्रसाद घिमिरेको नेपाली सेनाप्रतिको प्रेम

account_circle