अञ्जान पुरुष(@mr_rpsharma) 's Twitter Profileg
अञ्जान पुरुष

@mr_rpsharma

Life doesn't offer 2nd chance, so thankful to sense of sight 🤗😉🎆

ID:323880970

linkhttps://ku-np.academia.edu/RajendraPSharma calendar_today25-06-2011 16:00:21

5,3K Tweets

327 Followers

1,3K Following

अञ्जान पुरुष(@mr_rpsharma) 's Twitter Profile Photo

ओहो ! स्वास्निको निर्देशन, गीतको बोल, अनि अभिनय ! ठ्याक्कै मिलेच आफैलाई

account_circle
𝑲𝒆𝒅𝒂𝒓(@kedarsubedi) 's Twitter Profile Photo

एस्तो जादु पनि हुन्छ भन्छ येल्ले, ट्राई गरेर खवर गर्नुस गर्नुस !😂😂

account_circle
अञ्जान पुरुष(@mr_rpsharma) 's Twitter Profile Photo

हेल्लो गनगन थापा, के को गन गन हो खोक्या छ, माखो मार्ने होईन । सारा बिग्रहको जड त आफ्नै पाटी हो भन्छौ अनि चोर, ठग, भ्रष्ट, लुटेरा जस्ता आफ्नै पाटिका मुन्छेलाई कारबाही गरेर देखाउ न त, के को प्यारप्यार हो लुते बिरालो झैँ !

account_circle
अञ्जान पुरुष(@mr_rpsharma) 's Twitter Profile Photo

राजाले देश छोडेर भाग्न के नेपाल महन्त ठाकुरले बनाएको देश हो र? यो देश राजाहरुले बनाएको देश हो, बेबकुफ नागरिकता लेको कति वर्ष भो र धम्की दिन्छ राजा भगाउने ?

account_circle
अञ्जान पुरुष(@mr_rpsharma) 's Twitter Profile Photo

ओ म्याउवादी ! बितेका १७ बर्षमा १३ वटा सरकारमध्ये १० मा सहभागिता र नेतृत्व, ९७ मन्त्री र ५१३ सांसद ! अझ परदेशको कुरो नगरम ! अनि ओइ म्याउवादीले गरिस के ? परिवारको उन्नती नगनेस फेरि । अब ४ बर्षमा सक्किने भैस ! राम राम ।

account_circle
Binu pokharel(@binuebhi) 's Twitter Profile Photo

अरु देशमा कस्तो प्राक्टिस छ त्यो उनिहरु नै जानुन् तर नेपालमा त बौद्ध र हिन्दू भनेर छुट्याउनै सकिने अवस्थामा छैन–प्रा डा रमेश ढुङ्गेल
Full video 👇👇
youtu.be/bL4nrKxwm7o?si…

account_circle
अञ्जान पुरुष(@mr_rpsharma) 's Twitter Profile Photo

अन्तमा,यै ठिक लाग्यो यी झण्डूराम भोका, टट्टू, चोर, फटा, ज्यानमाराहरुले देश जनता चुसेको देख्दा त ।

account_circle
अञ्जान पुरुष(@mr_rpsharma) 's Twitter Profile Photo

फुर्सदपाको र फुर्सदभाको बेला मात्र सम्झी टोपल्यास्तो गरि टोपल्ने हो भने म तपाईँजस्तो बेकामिलाई पनि उल्कै ब्यस्त मानिदिउँला र भनीपनि दिउँला नि के भो त !

किन चिप्लो घसेर चिप्लनु बिनासित्ती!

account_circle
अञ्जान पुरुष(@mr_rpsharma) 's Twitter Profile Photo

+ Explore the latest for deeper insights, featuring esteemed guests from @Splunk. Learn how to navigate the ever - evolving landscape of high-traffic digital shopping events through a comprehensive observability strategy !

account_circle
अञ्जान पुरुष(@mr_rpsharma) 's Twitter Profile Photo

नेपाली न्यायिक परिभाषा : मान्छेले ठाउँलाई सहमतिमै भएता पनि हैसियत नमिलाएर यौन सम्पर्क गरेपछी बलात्कार हुन्छ भन्ने बुझ्नु पर्ने भो ।

account_circle