Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profileg
Nepal Flood Alert! नेपाल बाढी सूचना!

@DHM_FloodEWS

Flood Forecasting Division, Department of Hydrology and Meteorology, Ministry of Energy, Water Resources and Irrigation, Government of Nepal

ID:866678971760484352

linkhttp://www.hydrology.gov.np calendar_today22-05-2017 15:35:43

3,5K Tweets

40,1K Followers

591 Following

Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज२९
२०८०सालको मनसुन नेपालबाट हिजो असोज२८ गते देखि पूर्णरूपमा बाहिरिएको र नदीमा बहाव बढ्ने नदेखिएकाले
७ बजे बाढी पूर्वानुमान बुटेलिन जारी नहुने
पूर्वसूचनाको टोलफ्री #११५५ अर्को मनसुनसम्म स्थगन हुने
बाढी पूर्वानुमान र पूर्वसूचनामा सहकार्य गर्नुहुने सबैलाई धन्यवाद

account_circle
Nepal Weather Forecast(@DHM_Weather) 's Twitter Profile Photo

यस वर्षको मनसुन आज मिति २०८० असोज २८ गते (तदनुसार 15 October 2023) का दिन नेपाल बाट बाहिरिएको छ ।
mfd.gov.np/content/?id=53… NDRRMA NEOC, MoHA Nepal

यस वर्षको मनसुन आज मिति २०८० असोज २८ गते (तदनुसार 15 October 2023) का दिन नेपाल बाट बाहिरिएको छ । mfd.gov.np/content/?id=53… @NDRRMA_Nepal @NEOCOfficial
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीमा जलसतह घट्ने पूर्वानुमान रहेको र प्रमुख नदीमा बाढीको न्यून जोखिम भएकाले नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने।
NDRRMA

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीमा जलसतह घट्ने पूर्वानुमान रहेको र प्रमुख नदीमा बाढीको न्यून जोखिम भएकाले नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने। @NDRRMA_Nepal
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज २७,
आगामी ३ दिन देशका प्रमुख र सहायक नदीमा जलसतह घट्दो हुने, बाढी को जोखिम न्यून,
नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने

असोज २७, आगामी ३ दिन देशका प्रमुख र सहायक नदीमा जलसतह घट्दो हुने, बाढी को जोखिम न्यून, नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज २६,
आगामी ३ दिन देशका प्रमुख र सहायक नदीमा जलसतह घट्दो हुने, बाढी को जोखिम न्यून,
नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने
NDRRMA

असोज २६, आगामी ३ दिन देशका प्रमुख र सहायक नदीमा जलसतह घट्दो हुने, बाढी को जोखिम न्यून, नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने @NDRRMA_Nepal
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज २५,
आगामी ३ दिन देशका प्रमुख र सहायक नदीमा जलसतह घट्दो हुने, बाढी को जोखिम न्यून,
नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने ।

असोज २५, आगामी ३ दिन देशका प्रमुख र सहायक नदीमा जलसतह घट्दो हुने, बाढी को जोखिम न्यून, नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने ।
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज २४,
आगामी ३ दिन देशका प्रमुख र सहायक नदीमा जलसतह घट्दो हुने,
बाढीको जोखिम न्यून,
नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने

असोज २४, आगामी ३ दिन देशका प्रमुख र सहायक नदीमा जलसतह घट्दो हुने, बाढीको जोखिम न्यून, नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज २३ गते, राती ११: ५० बजे
पछिल्लो १ घण्टामा सुनसरीको चतरा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी बर्षा भएको छ, सो क्षेत्र भई बहने स-साना खोलाहरुमा जलसतह बढ्न सक्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता अपनाईराखौँ ।
NDRRMA

असोज २३ गते, राती ११: ५० बजे पछिल्लो १ घण्टामा सुनसरीको #सप्तकोशी चतरा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी बर्षा भएको छ, सो क्षेत्र भई बहने स-साना खोलाहरुमा जलसतह बढ्न सक्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता अपनाईराखौँ । @NDRRMA_Nepal
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज २३,
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीमा जलसतह घट्दो हुने,
बाढीको जोखिम न्यून,
नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने।

असोज २३, आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीमा जलसतह घट्दो हुने, बाढीको जोखिम न्यून, नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने।
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज २२,
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीमा जलसतह घट्दो हुने र बाढीको जोखिम न्यून रहने पूर्वानुमान भएकाले, नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने।

असोज २२, आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीमा जलसतह घट्दो हुने र बाढीको जोखिम न्यून रहने पूर्वानुमान भएकाले, नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने।
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज २१,
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीमा जलसतह घट्दो हुने र बाढीको जोखिम न्यून रहने पूर्वानुमान भएकाले, नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने।
NDRRMA

असोज २१, आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीमा जलसतह घट्दो हुने र बाढीको जोखिम न्यून रहने पूर्वानुमान भएकाले, नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने। @NDRRMA_Nepal
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज २०,
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीमा जलसतह सामान्य घट्दो हुने पूर्वानुमान रहेकाले आज देखि नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने।

असोज २०, आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीमा जलसतह सामान्य घट्दो हुने पूर्वानुमान रहेकाले आज देखि नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने।
account_circle
Nepal Weather Forecast(@DHM_Weather) 's Twitter Profile Photo

यस वर्षको मनसुन आज मिति २०८० असोज १९ (6th October, 2023) का दिन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ ।

यस वर्षको मनसुन आज मिति २०८० असोज १९ (6th October, 2023) का दिन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ ।
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

देशभरका स-साना नदीहरूमा बहाव सामान्य रहने,प्रमुख नदीमा बादीको न्यून जोखिम
NDRRMA

देशभरका स-साना नदीहरूमा बहाव सामान्य रहने,प्रमुख नदीमा बादीको न्यून जोखिम @NDRRMA_Nepal
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज १८, राती ११:२० बजे
पछिल्लो ३ देखी ६ घण्टामा कास्की, बारा, सिन्धुली र सर्लाही जिल्ला आसपासमा मध्यम देखी भारी बर्षा भएको छ र सो क्षेत्र भइ बहने स-साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकोले नदी तटिय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहनुहुनेले सतर्कता अपनाऔँ।
NDRRMA

असोज १८, राती ११:२० बजे पछिल्लो ३ देखी ६ घण्टामा कास्की, बारा, सिन्धुली र सर्लाही जिल्ला आसपासमा मध्यम देखी भारी बर्षा भएको छ र सो क्षेत्र भइ बहने स-साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकोले नदी तटिय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहनुहुनेले सतर्कता अपनाऔँ। @NDRRMA_Nepal
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज १८, राती ०७:२० बजे
पछिल्लो ३ घण्टामा बाराको निजगढ वर्षामापन केन्द्र र आसपास भारी बर्षा भएको छ।सो क्षेत्र भइ बहने बकैया लगायत अन्य स-साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकोले नदी तटिय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहनुहुनेले उच्च सतर्कता अपनाऔँ।
NDRRMA

असोज १८, राती ०७:२० बजे पछिल्लो ३ घण्टामा बाराको निजगढ वर्षामापन केन्द्र र आसपास भारी बर्षा भएको छ।सो क्षेत्र भइ बहने बकैया लगायत अन्य स-साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकोले नदी तटिय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहनुहुनेले उच्च सतर्कता अपनाऔँ। @NDRRMA_Nepal
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज १८,
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुने पूर्वानुमान रहेकाले पर्सी देखि नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने।
NDRRMA

असोज १८, आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुने पूर्वानुमान रहेकाले पर्सी देखि नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने। @NDRRMA_Nepal
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज १७,
आगामी ३ दिन देशभरका नदीहरुको बहाव बढ्ने,
आज , , , , , , , का स-साना सहायक नदीहरुमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाऔं ।

असोज १७, आगामी ३ दिन देशभरका नदीहरुको बहाव बढ्ने, आज #बाग्मती, #नारायणी, #पूर्वीराप्ती, #पश्चिमराप्ती, #बबई, #तिनाउ,#कमला, #कन्काई का स-साना सहायक नदीहरुमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाऔं ।
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज १७, बिहान ०५ :३०
पछिल्लो ३ घण्टामा धनकुटा, गोरखा, लमजुङ, कास्की, तनहुँ र पाल्पा जिल्लाको आसपासका क्षेत्रमा मध्यम देखी भारी बर्षा भएको हुँदा उक्त स्थान भई बहने स-साना खोलामा जलसतह बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखीम रहेको हुनाले सतर्कता अपनाऔँ।
NDRRMA

असोज १७, बिहान ०५ :३० पछिल्लो ३ घण्टामा धनकुटा, गोरखा, लमजुङ, कास्की, तनहुँ र पाल्पा जिल्लाको आसपासका क्षेत्रमा मध्यम देखी भारी बर्षा भएको हुँदा उक्त स्थान भई बहने स-साना खोलामा जलसतह बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखीम रहेको हुनाले सतर्कता अपनाऔँ। @NDRRMA_Nepal
account_circle
Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज १६ गते ,२०ः३०
पछिल्लो ३ घण्टा काठमाडौं उपत्यका र सिन्धुपाल्चोक आसपास बिभिन्न स्थानमा मध्यम देखि भारी बर्षा भएकोले सो क्षेत्र भई बहने स-साना नदीहरुमा जलसतह सतर्कता तह तलै रहेपनि उल्लेख्य बढ्ने रहेकोले नदी तटिय क्षेत्रमा सतर्कता अपनाऔं ।

असोज १६ गते ,२०ः३० पछिल्लो ३ घण्टा काठमाडौं उपत्यका र सिन्धुपाल्चोक आसपास बिभिन्न स्थानमा मध्यम देखि भारी बर्षा भएकोले सो क्षेत्र भई बहने स-साना नदीहरुमा जलसतह सतर्कता तह तलै रहेपनि उल्लेख्य बढ्ने रहेकोले नदी तटिय क्षेत्रमा सतर्कता अपनाऔं ।
account_circle